पर्यटन क्षेत्रका तथ्य, तथ्याङ्क र प्रवृत्ति।
पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२५ मा पर्यटक औसत १६ दिनभन्दा बढी बसे। यस वर्षको अक्टोबरमा १ लाख ३२ हजारभन्दा बढी पर्यटक आए।